कोरोना मापदण्ड उल्लंघन गरेपछि ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

काठमाडौं । कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । स्वास्थ्य अधिकारीले भ्रमण टोली … Continue reading कोरोना मापदण्ड उल्लंघन गरेपछि ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित